७ बैशाख २०८१, शुक्रबार

Tag: दुई महिनापछि सुन्दरीजलमा

मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा झर्ने

काठमाडौं, असार २२। काठमाडौँवासीका लागि धेरै नै सुखद समाचार सुन्नमा आएको छ । अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई