१२ बैशाख २०८१, बुधबार

Tag: दुई मन्त्री नियुक्त

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त : अर्थमन्त्री तामाङ र राज्यमन्त्री बोहराले लिए सपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई जना नयाँ मन्त्री नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् भने अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) कै माया तामाङ बोहरालाई नियुक्त गरेका