७ बैशाख २०८१, शुक्रबार

Tag: दुई प्रश्न सोधेर

दुई प्रश्न सोधेर निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सकियो

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन दुई वटा प्रश्न सोधेर आजको बयान सकिएको छ । आज विहान ११ बजे सिंहदरबारमा पुगेका जबरालाई लगभग २ घण्टा बयानको लागि २