१२ बैशाख २०८१, बुधबार

Tag: दुई पोखरी

पुनःनिर्माणपछि यस्तो देखियो ३०० वर्ष पुरानो ‘निगु पुखुः’ अर्थात दुई पोखरी (फोटो फिचर)

भक्तपुर । जीर्णोद्धार अभावमा घाँसे मैदानमा परिणत भएको मध्यपुरथिमि नगरपालिका-४ स्थित ३०० वर्ष पुरानो ‘निगु पुखुः’ मा नगरपालिकाले ३ करोड खर्चेर पुनःनिर्माण सकेर आगामी बिस्केट जात्राका लागि पानी भरेपछि देखिएको पोखरीको दृश्य ।