१२ बैशाख २०८१, बुधबार

Tag: दुई पक्राउ

रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा गोली चल्यो : कम्तीमा ५ घाइते (अपडेट)

बुटवल । रुपन्देही जिल्लाको मोतीपुरमा दिउँसै एकाएक गोली चल्दा कम्तीमा ५ जना घाइते भएका छन् । मोतीपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्वासी हटाउन खोज्दा गोली चलेको हो । अहिले पनि मोतीपूर क्षेत्र तनाबग्रस्त रहेको छ । मोतिपूर औद्योगिक क्षेत्रमा जग्गा कब्जा