७ बैशाख २०८१, शुक्रबार

Tag: दुई दिन नबित्दै

दुई दिन नबित्दै रवि लामिछाने बने पुन: रास्वपाको सभापति

काठमाडौं । पद गुमेको दुई दिन नबित्दै रवि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति बनेका छन् । रास्वपाको आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको