८ बैशाख २०८१, शनिबार

Tag: दुई घाइते

झापामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

झापा । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।