८ बैशाख २०८१, शनिबार

Tag: दुई घर

पहिरोले तनहुँको पयारटोलका दुई घरमा पूर्ण क्षति

दमौली । दमौलीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए । पहिरोका