१२ बैशाख २०८१, बुधबार

Tag: दुई कर्मचारीको मृत्यु

श्रीलङ्काको क्रिकेट रंगशालाका हात्तिको आक्रमणमा दुई कर्मचारीको मृत्यु

कोलम्बो । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना