६ बैशाख २०८१, बिहिबार

Tag: दुई अमेरिकी वैज्ञानिक

चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई दिने घोषणा

स्टकहोम । शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार