११ बैशाख २०८१, मंगलबार

Tag: दुईपटक मध्यरातमा

ओलीले दुईपटक मध्यरातमा संसद् विघटन गरे : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्युँझाएर संसद विघटन गरेको स्मरण गरेका छन् । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला