१२ बैशाख २०८१, बुधबार

Tag: दुःख किसान

तरकारी खेती : दुःख किसानलाई, नाफा बिचौलियालाई !

गलकोट । उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै कमाउँदा किसान सधँै मारमा पर्ने गरेको