४ बैशाख २०८१, मंगलबार

Tag: दुःख

द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा : ‘मेरो जस्तो दुःख अरूलाई नहोस्’

दैलेख । नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । उन्नाइस वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले लगातार चार सन्तान जन्माउनुभयो । छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उहाँको सोचाइ थियो । जीवन सोचे जस्तो