१३ बैशाख २०८१, बिहिबार

Tag: दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

सन्दीप लामिछानेले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् । इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, “म