४ बैशाख २०८१, मंगलबार

Tag: दीर्घ रोगी

देउवा सरकारद्वारा दीर्घ रोगीलाई मासिक ५ हजार दिने घोषणा

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजार दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै क्यान्सर, मिर्गौला रोग लगायतका गम्भीर प्रकृतिका रोग भएका बिरामी र गम्भीर मेरूदण्ड पक्षघात भएका