१३ बैशाख २०८१, बिहिबार

Tag: दीपेन्द्र ढकाल

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा

काठमाडौँ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गरेका छन् । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा