११ बैशाख २०८१, मंगलबार

Tag: दीपाश्री निरौला

अभिनेता सरोज खनाल र कलाकार दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक

काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएको छ । ह्याकरले कलाकारसँग मेसेज गर्दै पैसा समेत मागेका छन् । अभिनेता खनालको फेसबुक ह्याक गर्दै उनको एकाउन्टबाट ह्याकरले मेसेज गर्दै पैसा माग्न थालेको