७ बैशाख २०८१, शुक्रबार

Tag: दीपक मनाङे

गण्डकी सरकारमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारमा ४ जना नयाँ मन्त्री नियुक्त भएका छन् । गण्डकी सरकारमा दीपक मनाङे भनिने राजीव गुरुङसहित ४ मन्त्री आज नियुक्त भएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २ जना तथा नेकपा (माओवादी केन्द्र)