१३ बैशाख २०८१, बिहिबार

Tag: दीपकबहादुर सिंह

सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताएका छन् । संसद्को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का