१३ बैशाख २०८१, बिहिबार

Tag: दीपककुमार कार्की

हरिकृष्ण कार्की बने सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश

काठमाडौँ । वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका छन् । वरिष्ठतम् न्यायाधीश कार्की आज मंगलबारदेखि सर्वोच्चको कामु प्रधानन्यायाधीश बनेका हुन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि आज मंगलबार भारत गएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बनेका हुन् ।