१२ बैशाख २०८१, बुधबार

Tag: दीनानाथ शर्मा

नेकपा विभाजन हुँदा मेरो मुटु चिरिएर फुटेको छ : दीनानाथ शर्मा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले दलभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु दु:खद्को विषय भएको राष्ट्रिय सभामा बताएका छन् । शुक्रबार अपरान्ह शुरू भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन बैठकमा बोल्दै