८ बैशाख २०८१, शनिबार

Tag: दीक्षा केसी

मिसेस नेपाल वर्ल्ड दीक्षा केसीलाई ईलेक्ट्रिक स्कुटर प्रदान

काठमाण्डौ । मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई ईलेक्ट्रिक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ । आज बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केसीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो । मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त