७ बैशाख २०८१, शुक्रबार

Tag: दीक्षा कार्की

पोखरामा नगरबसको ठक्करबाट झापाकी युवतीको मृत्यु

अन्नपूर्ण, कास्की । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९