७ बैशाख २०८१, शुक्रबार

Tag: दिल निसानि मगर

विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएर दुधको साँची बिरालो राख्नु गम्भिर भूल : दिल निसानि मगर

काठमाडौं । दिल निसानि मगरले विध्यादेवी भण्डारीलाई जनताको छोरीका रुपमा राष्ट्रपति प्रचण्डले बनाएको बताएका छन्। आज एक स्टाटस लेख्दै दिल निसानिले विद्यादेवी भण्डारीलाई राष्ट्रपति, केपी ओलीलाई प्रधानमन्त्री प्रचण्डले बनाएको दावी गरेका छन् । दिल निसानिले लेखेका छन्, “विध्यादेवी भण्डारीलाई जनताको