१३ बैशाख २०८१, बिहिबार

Tag: दिलिपकुमार

भारतका चर्चित कलाकार दिलिपकुमारको निधन

। भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ ।वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न