१३ बैशाख २०८१, बिहिबार

Tag: दिलबहादुर श्रेष्ठ

टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर

काठमाडौँ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । समितिको नवौँ वार्षिक साधारसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष र सहकोषाध्यक्षबाहेक अन्य