६ बैशाख २०८१, बिहिबार

Tag: दिपेन्द्र कुमार पुन मगर

स्वतन्त्र सांसद मगर माओवादीमै फर्किए, पुनः पार्टीमा सक्रिय हुने

काठमाडौं । रोल्पा १(ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारि मतले विजयी