६ बैशाख २०८१, बिहिबार

Tag: दिपकराज तिवारी

विचलित यूवाहरु कसको पछि लाग्लान् त ?

बैशाखको गर्मी संग-संगै देशमा चुनाबी सरगर्मी पनि उत्तिकै बढ्न थालेको छ । गर्मी बढेतापनि धेरै जसोलाई रुखबाट शितलता प्रदान होला भन्नेमा शंका लागिराखेको अवस्था छ । रुखको जरामाथि नै धेरैले प्रश्न चिन्ह पनि उठाइरहेको अवस्था छ । यसो भन्दै गर्दा