१२ बैशाख २०८१, बुधबार

Tag: दिनेश त्रिपाठी

मन्त्रिपरिषद् पुनर्गठनलाई बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन तथा सोबाट निसृत सबै कामकारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश