६ बैशाख २०८१, बिहिबार

Tag: दिनप्रतिदिन हराउँदै

पञ्चेबाजाको मौलिकता दिनप्रतिदिन हराउँदै

टक्सार, भोजपुर । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले