७ बैशाख २०८१, शुक्रबार

Tag: दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । उद्योग मन्त्री रमेश रिजालले थानीको राजीनामा आएको पुष्टि गरे । थानीले