१३ बैशाख २०८१, बिहिबार

Tag: दिइन् राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् राजीनामा

लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । बेलायती प्रधानमन्त्री लिजले आज बिहीबार राजीनामा दिएकी हुन् । जटिल राजनीतिक तथा आर्थिक संकट उत्पन्न भएपछि लिजले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन् । ४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले