८ बैशाख २०८१, शनिबार

Tag: दावी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दावी पेश

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दावी पेश गरेका हुन् । सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा १९ सिटसहित नेपाली