१३ बैशाख २०८१, बिहिबार

Tag: दार्चुला जिल्ला

दार्चुलामा हायस दुर्घटना : ३ जनाको मृत्यु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी