६ बैशाख २०८१, बिहिबार

Tag: दार्चुला घटना

दार्चुला घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

काठमाडौं । दार्चुला घटनाबारे नेपाल सरकारले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको हो । सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे आज आइतबार