१३ बैशाख २०८१, बिहिबार

Tag: दायर रिट

कांग्रेसलाई प्रतिपक्षी दल नबनाउन दायर रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने भन्दै दायर भनेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दल र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन