११ बैशाख २०८१, मंगलबार

Tag: दायर भएको मुद्दा

सन्दीपविरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान जारी

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध दायर भएको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । उक्त इजलासले लामिछानेको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । लामिछानेविरूद्ध हिजो सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको