१२ बैशाख २०८१, बुधबार

Tag: दाबी गर्नु

राष्ट्रपतिमा कांग्रेसले दाबी गर्नु अर्थहीन भएको महासचिव पोखरेलको टिप्पणी

मोरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु अर्थहीन हुने टिप्पणी गरेका छन् । महासचिव पोखरेललेले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने स्पष्ट पारेका हुन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव