७ बैशाख २०८१, शुक्रबार

Tag: दाना

‘न खेतका धानमा दाना लाग्ने भो, नत बारीको कोदो नै रह्यो’

बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली