७ बैशाख २०८१, शुक्रबार

Tag: दाङ जाँदै

राष्ट्रपति भण्डारी आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि आज दाङ जाँदै

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार दाङ जाँदै छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति