११ बैशाख २०८१, मंगलबार

Tag: दाङको धारापानी

दाङको धारापानीमा पर्यटकीय चहलपहल बढ्यो

देउखुरी । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिइन् । बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आएकी हुन् । चौधरीले भने, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।” यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि