८ बैशाख २०८१, शनिबार

Tag: दाङको गङ्गटे

दाङको गङ्गटे उपत्यका : जहाँ चुनावमा मात्रै नेता पुग्छन्

तुलसीपुर । दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुगे । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुगेका थिए