१३ बैशाख २०८१, बिहिबार

Tag: दाउरा अभाव

देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन, १२ कात्तिक । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार