४ बैशाख २०८१, मंगलबार

Tag: दाउराको चिर्पट प्रहार

संखुवासभा सामुहिक हत्याकाण्ड : पुरानो व्यक्तिगत रिसइवी कारक

किमाथाङ्का । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका