११ बैशाख २०८१, मंगलबार

Tag: दाइजो नदिनु

छोरीहरु भन्छन् : दाइजो नदिनु, शिक्षामा लगानी गरिदिनुस्

टीकापुर । यो विवाहको याम हो । विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ । छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन् । छोरी पढाएमा सक्षम हुन्छिन् भन्ने बुझेर पनि समाजमा दाइजो टन्न दिएमा समाजमा