६ बैशाख २०८१, बिहिबार

Tag: दसैँ मनाउन समस्या

हुम्लाका दलित समुदायलाई दसैँ मनाउन समस्या

सिमकोट । हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ । ताँजाकोट वडा २