११ बैशाख २०८१, मंगलबार

Tag: दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन

गाउँ र शहर जताततै हराउँदै पिङ संस्कृति

गलेश्वर । ‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही