८ बैशाख २०८१, शनिबार

Tag: दश महाविहारको संक्षिप्त इतिहास

‘दश महाविहारको संक्षिप्त इतिहास’ लोकार्पण

काठमाडौँ । शाक्य महाविहार सङ्घ, काठमाडौँद्वारा प्रकाशित ‘शाक्यवंश र दश महाविहारको संक्षिप्त इतिहास’ पुस्तकको आज यहाँ लोकार्पण गरियो । संघरत्न शाक्यको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक चार खण्डमा विभक्त छ । यसमा शाक्य गणराज्यको स्थापना, शाक्य शब्दको उत्पत्ति तथा