८ बैशाख २०८१, शनिबार

Tag: दश महाविद्या

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी

पृष्ठभूमि : त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कण्डयाउलो पतन भएको ठाउँ र दश महाविद्या समेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ । बाला त्रिपुरासुन्दरीको मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भन्दछन् । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो । यहाँको सुरम्य डााँडको मन्दिर परिसरमा