१२ बैशाख २०८१, बुधबार

Tag: दशौं राष्ट्रिय महाधिवेशन

एमाले महाधिवेशन समापन : एकता र विभाजनको मनोविज्ञानलाई समाहित

सौराहा । आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र) बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको